प्रशिक्षक मेघराज केसी भन्छन्- भारतको रणनीति बुझ्न सकेनौँ

प्रशिक्षक मेघराज केसी भन्छन्- भारतको रणनीति बुझ्न सकेनौँ

दोस्रो दक्षिण एसियाली यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागीता जनाएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । भारतको कलिंगामा भएको च्याम्पिय…