अमेरिकी कारबाहीमा अल कायदाका नेता जवाहिरी मारिए

अमेरिकी कारबाहीमा अल कायदाका नेता जवाहिरी मारिए

आतंकवादी समूह अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्। अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले जनाएका छन्।…