सडक खन्न हेलिकोप्टरमार्फत डोजर ढुवानी गरिँदै
रुकुम पश्चिमका ७३ वडामध्ये अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको वडा हो आठबिसकोट– १ । यस वडामा सडक पुर्‍याउनका लागि हेलिकोप्टरमार्फत डोजर ओसारिँदै छ…
खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता : अनिल र ध्रुवको जोडी बन्यो पहिलो
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजित खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा अनिल बुढा र ध्रुवविक्रम थापाको जोडीले जित हात पारेको छ । मुसिकोट…
रुकुम पश्चिममा अब स्थानीय तहमै माटो परीक्षण
माटो परीक्षणका लागि जिल्लाबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । जिल्लाका ६ वटै स्थानी…
श्रीमानको हत्या गरेर आफैँ प्रहरी चौकीमा
रुकुम पश्चिममा श्रीमानकाे हत्या गरेर एक महिला आफैँ प्रहरीको सम्पर्कमा आएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका– ८ घोरखानी, किटेनीकी ५० वर्षीया डल्ली ब…
कृषिमा सहुलियत ऋण, ६ स्थानीय तहले गरे बैंकसँग सम्झौता
रुकुम पश्चिमका कृषकले सहुलियत ऋण पाउने भएका छन् । विभिन्न कृषि उद्यमका लागि जिल्लाका कृषकले विभिन्न बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउने भएका हुन् । क…
रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे संख्या पाँच पुग्याे
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ७, दाँजेमा शुक्रबार राति जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। शनिबार बिहान एकजनाको मृत्यु भएस…
सम्झौता रद्द भएका डेढ सय शिक्षकलाई पुनर्नियुक्ति
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले करार सम्झौता रद्द गरेका डेढ सय शिक्षक, कर्मचारीहरूलाई पुनः नियुक्त गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का …
रुकुम पश्चिममा बढ्यो हवाई सेवा, सस्तियो भाडा
रुकुम पश्चिमबाट काठमाडौं र नेपालगन्जका लागि हवाई भाडा घटेको छ । काठमाडौंका लागि झन्डै एक हजार र नेपालगन्जका लागि चार सय भाडा घटेको हो । यसअघि का…
रुकुम पश्चिम खाद्यान्नमा आत्मनिर्भर
रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको छ । वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न…