खुला लोकदोहोरी प्रतियोगिता सुरु : ४६ टोली सहभागी, विजेतालाई ६ लाख

खुला लोकदोहोरी प्रतियोगिता सुरु : ४६ टोली सहभागी, विजेतालाई ६ लाख

पोखरामा राष्ट्रिय खुला लोकदोहोरी गीत प्रतियोगिता सुरु भएको छ । लोकगायक स्व. कल्याण शेरचनको ७६औँ जन्मजयन्तीका अवसरमा बिहीबारदेखि प्रतियोगिता आयोजना भएको हो ।&…