कारबाही हुने डरले पेट्रोलमा मिसावट गरिएको ट्यांकर त्रिशूलीमा खसालेको आशंका

कारबाही हुने डरले पेट्रोलमा मिसावट गरिएको ट्यांकर त्रिशूलीमा खसालेको आशंका

गत आइतबार चालक र सहचालकको मिलेमतोमा पेट्रोल ट्यांकर जानाजान त्रिशूलीमा खसालेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौ…