उमेशले जोडे नेपालका लागि रजत पदक

उमेशले जोडे नेपालका लागि रजत पदक

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जितेका छन् । उनले माल्दिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्…