रामेछापमा लहरेआँप प्रशोधन केन्द्र सञ्चालनमा

रामेछापमा लहरेआँप प्रशोधन केन्द्र सञ्चालनमा

रामेछापको खाँडादेवी गाउँपालिका– ३ सित्खामा निर्माण सम्पन्न भएको लहरेआँप प्रशोधन केन्द्र सञ्चालनमा आएको छ। भिरपानीको सित्खा क्षेत्रलाई लहरेआँपको पकेट …