जुरे पहिरोपीडितका लागि संकलित सवा दुई करोड रुपैयाँ आठ वर्षपछि फुकुवा

जुरे पहिरोपीडितका लागि संकलित सवा दुई करोड रुपैयाँ आठ वर्षपछि फुकुवा

जुरे पहिरोपीडितका नाममा संकलित सवा दुई करोड रुपैयाँ आठ वर्षपछि सरकारले फुकुवा गर्न स्वीकृत दिने निर्णय गरेको छ । पीडितका नाममा सहयोगस्वरूप संकलित दुई करोड…