महाराजगन्जमा सबै महिला कर्मचारी भएको एनसेल सेन्टर

महाराजगन्जमा सबै महिला कर्मचारी भएको एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले महाराजगन्जमा सम्पूर्ण रूपमा महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । लैंगिक समानताको हिसाबले समाजमा महत्वपूर्ण भ…