सरकारी सुविधा नलिने भनेका गाउँपालिका अध्यक्ष सरकारी गाडी थन्क्याएर भाडाको महँगाे गाडी चढ्छन्
चार वर्षदेखि प्रयोगमा रहेको सरकारी गाडी थन्क्याएर त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले निजी गाडी चढ्ने गरेको पाइएको छ । उनले चढ्ने बा.१…