महावीर पुन ‘गण्डकी रत्न’बाट सम्मानित : अनुसन्धान कार्यका लागि प्रदेश सरकारले छुट्यायो १० करोड
वैज्ञानिक महावीर पुन ‘गण्डकी रत्न’बाट सम्मानित भएका छन् । गण्डकी प्रदेश सरकारले पाँचौँ वार्षिकोत्सवमा घोषणा गरेको सम्मानबाट सोमबार पुन सम्मानित भएका…