नयाँ पत्रिका समाचार प्रभाव : मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गर्नेविरुद्ध प्रहरीमा मुद्दा दर्ता

नयाँ पत्रिका समाचार प्रभाव : मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गर्नेविरुद्ध प्रहरीमा मुद्दा दर्ता

धामीले भनेको भरमा मोटरसाइकल चोरीको आरोप लगाउँदै आमाछोरालाई कुटपिट गरी हात बाँधेर गाउँ डुलाउनेविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सोमबार पीडित अनिता द…