कर्णाली प्रदेशका अर्थमन्त्रीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

कर्णाली प्रदेशका अर्थमन्त्रीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

असार २५ गतेदेखि कर्णाली केयर अस्पतालमा उपचाररत कर्णाली प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको मेडिसिटी अस्पतालम…