बेलायती संकट र जोनसनको राजीनामा

बेलायती संकट र जोनसनको राजीनामा

दर्जनौँ मन्त्रीको राजीनामापछि बोरिस जोनसनले बिहीबार कन्जरभेटिभ पार्टीको प्रमुखबाट राजीनामा दिएका छन् र यसले बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि बाटो खोलेको छ । …