गुल्मीको सत्यवती क्षेत्रमा चियाबगान बनाइँदै, धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने
गुल्मीको ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीयस्थल सत्यवतीमा चियाबगान बनाउन थालिएको छ । सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकको सबैभन्दा माथिल्लो भूभागमा सत्यवती…