भेडीगोठ लेक लागेपछि पाटन र खर्कमा रौनक बढ्न थाल्यो (फोटोफिचर)

भेडीगोठ लेक लागेपछि पाटन र खर्कमा रौनक बढ्न थाल्यो (फोटोफिचर)

यतिवेला धार्चे गाउँपालिका– ४ लाप्राकका लेकका खर्कहरूमा रमझम बढेको छ । रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, स्ङिकुरा, ताप्ले, राजनखर्कलगायतका लेकका खर्कहरूमा वर्षदिनप…