मंसिर २ मा प्रतिनिधि र प्रदेश सभाको चुनाव गर्न सरकारलाई आयोगको सुझाव

मंसिर २ मा प्रतिनिधि र प्रदेश सभाको चुनाव गर्न सरकारलाई आयोगको सुझाव

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ। निर्वाचनको मिति तोक्ने सम्बन्धमा …