अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बजेट निर्माण प्रक्रियाका क्रममा अनधिकृत रूपमा बाहिरी व्यक्तिलाई सहभागी गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उन…