विपन्न परिवारलाई आय आर्जनमा सघाउँदै जैमिनी नगरपालिका

विपन्न परिवारलाई आय आर्जनमा सघाउँदै जैमिनी नगरपालिका

१२ वर्षअघि देवी नेपालीका श्रीमान् रोजगारीका लागि परदेश पसे । टन्न पैसा कमाउने र परिवारमा सुखसयल दिने उद्देश्यले मलेसिया गएका भीमबहादुरले न धन कमाउन सक…