आठ वर्षअघि नैनीतालमा नेपाली विद्यार्थीको मृत्यु प्रकरण : कलेजका प्रधानाचार्यसहित तीनजना दोषी ठहर, जनही दुई वर्ष कैद र ५० हजार जरिवाना
भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा रहेको सेरउड कलेजमा नेपाली विद्यार्थी सान प्रजापतिको मृत्यु प्रकरणमा अदालतले कलेजका प्रधानाचार्यसहित तीनजनालाई दोषी ठहर गर…