बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय घिमिरे पक्राउ

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय घिमिरे पक्राउ

सुस्त मनस्थिति भएकी १३ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका– ४ हिमगंगाका ६२ वर्षीय श्यामप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरे…