जलवायुमैत्री हरित हाइड्रोजनको सम्भावना

जलवायुमैत्री हरित हाइड्रोजनको सम्भावना

मानवसिर्जित जलवायु परिवर्तन व्यापक एवं भयावह वातावरणीय दुर्घटनातर्फ अग्रसर छ र विश्वभरका मानिसको जीवन संकटमा छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसि…