पहिरोले मध्यपहाडी लोकमार्ग र बाग्लुङ-म्याग्दी सडक अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग र बाग्लुङ-म्याग्दी सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण बाग्लुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकाेट–बुर्तिबाङख…