वर्षाका कारण मोरङमा एकजनाको मृत्यु

वर्षाका कारण मोरङमा एकजनाको मृत्यु

मंगलबार बिहानदेखि अविरल रूपमा भएको मनसुनी वर्षाका कारण मोरङमा एकजनाको मृत्यु भएको छ । एउटा निर्माणाधीन पुल भत्किएको छ भने दजनौँ घरपरिवार विस्थापित भएका छन्…