तुलसीपुर खानेपानीको सम्बेल तोडफोड, खानेपानी सेवा अवरुद्ध

तुलसीपुर खानेपानीको सम्बेल तोडफोड, खानेपानी सेवा अवरुद्ध

दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सम्बेल तोडफोड भएको छ। बिहीबार राति १२ बजेतिर तुलसीपुर– ५ स्थित रानीजरुवा सम्बेलमा तोडफोड भएको अ…