वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय…