राणाशाहीविरुद्ध पर्चा छरिएको त्यो दिन

राणाशाहीविरुद्ध पर्चा छरिएको त्यो दिन

राजनीतिक परिवर्तनको उद्देश्यका साथ सार्वजनिक स्थलमा निर्भयतापूर्वक पर्चा छरिएको त्यो घटना नेपालमा जनस्तरबाट गरिएको पहिलो आमसञ्चार थियो