एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपाल र हङकङ भिड्दै

एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपाल र हङकङ भिड्दै

मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । चौथो खेलमा मंगलबार किनरारा ओभलमा नेपालले हङकङको सामना …