भूउपयोग नियमावली कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, जग्गा धितो राखेर ऋण लिने बाटो खुल्यो

भूउपयोग नियमावली कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, जग्गा धितो राखेर ऋण लिने बाटो खुल्यो

सर्वोच्च अदालतले भूउपयोग नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। विष्णुबहादुर सुनुवारको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजल…