सप्तरीमा भेटिए अर्का मिटरब्याजी : कञ्चनरूपकी सरिता ठाकुरबाट पीडित तीन महिला राजविराजमा

सप्तरीमा भेटिए अर्का मिटरब्याजी : कञ्चनरूपकी सरिता ठाकुरबाट पीडित तीन महिला राजविराजमा

सप्तरीमा रामदेव साह तेलीपछि चर्को मिटर ब्याजमा ऋण लगाउँदै सर्वसाधारणको उठिवास लगाउने अर्का साहुकार फेला परेका छन् । उनी हुन्, कञ्चनरूप नगरपालिका–५, रामपुरकी …