भन्सार प्रक्रिया पूरा गरेर नेपाल भित्रिएका तीनवटा मालवाहक गाडीको प्रज्ञापनपत्र नै नक्कली
मेची भन्सार कार्यालय काँकडभिट्टाबाट कागजी प्रक्रिया पूरा भएर छुटेका तीन भारतीय मालवाहक ट्रकको प्रज्ञापनपत्रलगायतका कागजात नक्कली भएको भेटिएको छ । प्रज्ञापनपत्रमा …