राज्यमन्त्री प्रकरणमा मन्त्रीको जवाफपछि लुम्बिनीमा बजेट प्रस्तुत (पूर्णपाठसहित)

राज्यमन्त्री प्रकरणमा मन्त्रीको जवाफपछि लुम्बिनीमा बजेट प्रस्तुत (पूर्णपाठसहित)

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाकुमारी खत्री वली प्रकरणका बारेमा प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले प्रदेश सभामा जवाफ दिएपछि बजेट प्रस्तुत सुरु भएको छ । र…