दशैँको अग्रिम टिकट एक साताभित्र टुंगो लाग्ने

दशैँको अग्रिम टिकट एक साताभित्र टुंगो लाग्ने

सरकारले दशैँ, तिहार, छठलगायतका चाडपर्वमा आउन–जान सहज बनाउनका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । यातायात व्यवसायी, उपभोक्ता, संघसंस्था, प्रहरी, य…