पाठ्यपुस्तक अभाव : पढ्ने र पढाउने कसरी ?

पाठ्यपुस्तक अभाव : पढ्ने र पढाउने कसरी ?

काठमाडौंकै विद्यालयहरूमा त अहिलेसम्म पर्याप्त पुस्तक पुग्न सकेका छैनन् भने दूरदराजका गाउँघरको अवस्था कस्तो होला ? सम्झिँदा पनि कहाली लाग्छ ।