संविधान कार्यान्वयनमा सरकार नै उदासीन
संसद्ले ताकेता गर्दा पनि अझै आएनन् ४० संघीय कानुन, सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिने संसद्को तयारी
संविधान कार्यान्वयनसम्बन्धी १५१ कानुन यथाशीघ्र निर्माण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव
संविधान कार्यान्वयनसम्बन्धी एक सय ५१ वटा कानुन यथाशीघ्र निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सबै दलको समर्थनमा राष्ट्रिय सरोकार तथा समन्…