सवा करोड घुसको मुद्दामा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपतिलाई विशेषबाट सफाइ
एक करोड २८ लाख बिगो रहेको घुससम्बन्धी मुद्दामा विशेष अदालतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति राजकुमार रौनियार र उनका भतिज डा. राम…