आइसाको विवाह उमेरको अप्रासंगिक बहस

आइसाको विवाह उमेरको अप्रासंगिक बहस

आइसाको विवाहको उमेरको खोजबिन गर्नुभन्दा भारतमा राष्ट्रिय टेलिभिजनमा दण्डहीनताका साथ एक धार्मिक व्यक्तित्वको किन अपमान भइरहेको छ भन्नेमा बहस केन्द्रित हुनुपर्छ