जिसस जुम्ला : प्रमुखमा कांग्रेसका आचार्य र उपप्रमुखमा एकीकृत समाजवादीका थकाली निर्विरोध निर्वाचित
जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा एकीकृत समाजवादीका जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस र एकीकृत समाजवा…