सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेस नेता निरौला निर्विरोध

सोलुखुम्बु जिसस प्रमुखमा कांग्रेस नेता निरौला निर्विरोध

जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद निरौला निर्विरोध निर्वाचित भएका छन् । आठ स्थानीय तह रहेको जिल्लामा पाँच पालिकामा जित…