अन्यायको भारीले थिचिएको दर्जी परिवार

अन्यायको भारीले थिचिएको दर्जी परिवार

जातीय रूपमा होच्याउँदै कुटपिट गर्दा डुकादेवी गम्भीर बिरामी भइन्, उपचारमा ६ लाख ऋण लाग्यो, अदालतले पीडकलाई सफाइ दियो, ऋणको पीडाले श्रीमान्ले आत्महत्या गरे…