आर्थिक क्षेत्र अध्ययन गर्न संसद्को अर्थ समितिद्वारा चार उपसमिति गठन

आर्थिक क्षेत्र अध्ययन गर्न संसद्को अर्थ समितिद्वारा चार उपसमिति गठन

मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि संसद्को अर्थ समितिले चारवटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजस्व चुहावट, बक्यौता र प्रशासन…