अपांगता भएकी पुनिकलाले बल्ल गरिन् गणतन्त्रको महसुस, ४८ वर्षमा पाइन् नागरिकता

अपांगता भएकी पुनिकलाले बल्ल गरिन् गणतन्त्रको महसुस, ४८ वर्षमा पाइन् नागरिकता

गुल्मीको रेसुंगा नगरपालिका– १४ की ४८ वर्षीया पुनिकला आचार्यले नागरिकता पाएकी छिन्। गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी पुन्यव…