गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ कैदीबन्दी रिहा

गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ कैदीबन्दी रिहा

१५औँ गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा कारागारबाट ३५ पुरुष र तीन महिला गरी ३८ जना कैदी …