चितवनमा नर्सिङ सेवासहितको सौन्दर्य सामग्री बिक्री केन्द्र स्थापना

चितवनमा नर्सिङ सेवासहितको सौन्दर्य सामग्री बिक्री केन्द्र स्थापना

चितवनमा पहिलोपटक छालाको जाँचसहितको सौन्दर्य सामग्री बिक्री केन्द्र (स्किन एक्स्पिरियन्स सेन्टर) सञ्चालनमा आएको छ। भिएमभिएस्थेटिक्स् ग्रुपले नारायणगढमा सञ्चालनमा ल्याएक…