मन्त्री बडूले बोलेका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन सभामुखको रुलिङ

मन्त्री बडूले बोलेका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेका असंसदीय शब्दहरू अभिलेखबाट हटाउन रुलिङ गरेका छन्। …