मतगणना नसकिँदै काठमाडौंमा बालेन र सुनिताको जित सुनिश्चित

मतगणना नसकिँदै काठमाडौंमा बालेन र सुनिताको जित सुनिश्चित

काठमाडौं महानगरपालिकाको मतगणना नसकिँदै स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । १५ हजार पाँच सय तीन मतगणना बाँकी रहँदा साहले २० हजार नौ सय ६…