सेन्ट लरेन्सका शिक्षकबाट यौन दुर्व्यवहार प्रकरण : व्यवस्थापन र आन्दोलनरत विद्यार्थीबीच सातबुँदे सहमति

सेन्ट लरेन्सका शिक्षकबाट यौन दुर्व्यवहार प्रकरण : व्यवस्थापन र आन्दोलनरत विद्यार्थीबीच सातबुँदे सहमति

शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै आन्दोलित काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्सका विद्यार्थी र व्यवस्थापन पक्षबीच सातबुँदे सहमति भएको छ । बुधबार विद्यालय व्यवस्थापन …