मुसिकोटको पहिलो निर्णय : अघिल्लो सरकारले बन्द गरेका विद्यालय खोल्ने, दाहसंस्कारका लागि दाउरा निःशुल्क
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसीले पदभार ग्रहण गर्दै तीनवटा निर्णय गरेका छन्। निर्णयको पहिलो बुँदामा बन्द भएका विद्यालय खोल्ने उल्लेख छ। अघि…