नेपाल–अफ्रिका फिल्म फेस्टिबल जेठ १५ देखि, १५ देशका २६ फिल्म चयन

नेपाल–अफ्रिका फिल्म फेस्टिबल जेठ १५ देखि, १५ देशका २६ फिल्म चयन

१०औँ संस्करणको नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुँदै छ। कलेज अफ जर्नाल…