कन्काई नगरपालिका प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेल विजयी

कन्काई नगरपालिका प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेल विजयी

झापाको कन्काई नगरपालिकामा एमालेका राजेन्द्र पोखरेल विजयी भएका छन्। मंगलबार राति निर्वाचन कार्यालयले उनलाई विजयी घोषणा गरेको हो। उनले ८ हजार ६७३ मत पाए…